साहित्य Archives | Page 21 of 30 | Khabarhub Khabarhub

७२ वर्षीय दीपक सोतीको अविराम साहित्य साधना

नवलपुर- लमजुङ कुन्छामा जन्मिएका ७२ वर्षीय दीपक सोती हरेक दिन केही न केही लेख्छन् । उमेरको सत्तरीऔँ दशकसम्म आइपुग्दासम्म उनको जीवन साहित्यमै छ । उनले २०२१ सालमा १४ को उमेरमा ‘नरोक मलाई’ शीर्षकमा पहिलो कविता लेखेका थिए । उक्त कविताले शान्ति हाइस्कूल, कुन्छामा दोस्रो स्थान हासिल गरेको क्षण उनको सम्झनामा ताजै छ । सानै उमेरदेखि…