साहित्य Archives | Page 20 of 30 | Khabarhub Khabarhub

विपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने

टोकियो– विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो । विपी विचार राष्ट्रिय समाज जापानले विपीको आत्मावृत्तान्त जापानीज भाषामा अनुवाद गरी विश्वसामू विपीको विचारलाई अझ चिनाउने निर्णय गरेको थियो । सोही अनुरुप विपी विचार…