Live on
Your Voice, Your Power
काठमाडौं– साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यताको रक्षा र पुनरुत्थान गर्दै पठन संस्कृतिको विकासका लागि आगामी फागुन १९ देखि फागुन २२ गतेसम्म मिथिला नगरी जनकपुरमा ‘फोन पे जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । स्रष्टा नव मिथिला फाउन्डेसन प्रमुख आयोजक, बुकहिल पब्लिकेसन र सानो पाइला सह–आयोजक रहेको महोत्सवको यो दोस्रो संस्करण हो । महोत्सवमा १५ सत्रमा…