साहित्य Archives | Page 30 of 31 | Khabarhub Khabarhub

वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयाघात

काठमाडौं – पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ पश्रितलाई हृदयाघात भएको छ । काठमाडौंबाट बुटवल जाने क्रममा उनलाई हृदयाघात भएको हो । पारिवारिक स्रोतका अनुसार बुटवल जाँदै गरेका  प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयाघात भएपछि तत्कालै राजधानी ल्याइएको थियो । साहित्यकार प्रश्रितको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ…