Live on
Your Voice, Your Power
काठमाडौं – यस वर्षको पद्यश्री साहित्य पुरस्कार र पद्यश्री साधना सम्मान रद्द गरिएको छ । पुरस्कार पाउने व्यक्ति विवादमा परेपछि पुरस्कार नै रद्द गरिएको हो । सोमवार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जनाएको हो । यसअघि प्रतिष्ठानले पद्यमी श्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंश’ लाई र पद्यश्री…