साहित्य Archives | Page 29 of 29 | Khabarhub Khabarhub

टुँडिखेलको शिवरात्री !

देश भित्रैका बिद्रोहीसँग शक्तिहीन प्रमाणित सेनाले टुँडिखेलको बार भित्र शक्ति प्रदर्शन गर्नु किन ? सीमाना मिचिएको छ, राजधानीमा पड्किएको छ यो शिवरात्रिमा सेनाको तामझाम किन ? टुँडिखेलमा सधैँ चटकिले चटक देखाउञ्छन् नजान्नेले बरु चटक हेर्नु, देखाउनु किन ? शिवको भक्तिले शक्ति मिल्छ भन्छन् बरु भजन गाउनु डमरु बजाउनु, तोप पड्काउनु किन ? यात्रुसहित सिङ्गै बस…