Live on
Your Voice, Your Power
हामी सबैलाई स्वागत गर्छौँ मनले देश हेर्न निम्तो नै गर्छौ ! विश्वका मानिसलाई निम्तो छ ! यो देश मेरो प्रकृति झैँ सुन्दर छ !! जगतले आँखा लाएको भूमि हो ! विश्वमा विचित्र पहिचान यस्को छ!! अतिथी त हाम्रा देवता सरह हुन्! यो देव भूमिमा स्वागत पनि छ!! मन वचन अनि कर्मलाई मिसाई! यो देश देखाउने…