Live on
Your Voice, Your Power
असल काम गर तिमी हौसला तिमीलाई हामी दिन्छौ! देश समृद्द पार है अनि सकेको साथ र सहयोग पनि दिन्छौ!! १ प्रतिपक्षी पनि अब तिमी उत्कृष्ट भूमिका निर्वाह गर ! अर्को पटक आउने चुनावलाई ,आफ्नो जित सुनिश्चित गर !! २ गर्छु भन्दा भन्दै फेरि गर्न पछी केही नै नपाइएला! देश बनाउने यो अहोभाग्य यसै कतै खेर…