साहित्य « Khabarhub

कविता-बा

जब मेरो श्रीमतीको काखमा मेरा छोराछोरी लाडियेर मडारिएको देख्छु मेर्रो आँखा अगाडि त्यो स्वर्ग देखेर म मेरो जीवन र जगत प्रति धन्य हुन्छु म भित्रको बा आगाडी आउँछ र म छोरालाई आँखा तर्दै भन्छु - धेरै दुख न दे आमालाई, आज पढ्नु पर्दैन ? म छोरीलाई सोध्छु । अगिसम्म दंग छोराछोरी निन्याउरो मुख लगाएर जब…