साहित्य « Khabarhub

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’लाई' मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको हो । उता लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याकोमा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कारबाट सम्मानित गरिने भएको छ । यसअघि ६ साउनमा ‘मदन पुरस्कार–२०८१’ का लागि सात…