Live on
Your Voice, Your Power
भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरिरहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न एप्स तथा वेबसाइटमार्फत नेपालमा निषेधित क्रिप्टोकरेन्सी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी…