अपराध « Khabarhub

लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं –देशको विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका –१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका(६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो…