अपराध Archives | Page 109 of 266 | Khabarhub Khabarhub

नुवाकोटमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ- नुवाकोटमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले नुवाकोटको किस्पाङका एक जना पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका २ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् । उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको…