Live on
Your Voice, Your Power
धनगढी– कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल सञ्चालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली…