अपराध « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–७ बाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको हो । को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई पक्राउ गरिएको दाहालले बताए । पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल…