अपराध « Khabarhub

डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ

डडेल्धुरा– डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। अछामको साँफेबगर नगरपालिका–४ का २९ वर्षीय अशोक स्वार र अछामकै चौरपाटी गाउँपालिका–४ का ३२ वर्षीय गणेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। आइतबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। धनगढीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३ ००१ प ००८४…