Live on
Your Voice, Your Power
लमजुङ – प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ वर्षीय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् । प्रहरीले अवैध काठ ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरूलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो ।…