अपराध Archives | Page 15 of 280 | Khabarhub Khabarhub

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउन परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  कुवेत पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ५३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको…