Live on
Your Voice, Your Power
काठमाडौं- सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय चेतबहादुर रम्तेल रहेको प्रहरीले जनाएको छ । उनलाई खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम पदार्थ, ७७ हजार रुपैयाँ, दुई मोबाइल र डिजिटल तराजुसहित बूढानीलकण्ठ–१० कपन साप्रेढुङ्गा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । रम्तेल यसअघि लागुऔषध कसूरमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका…