Live on
Your Voice, Your Power
सिरहा – सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा दाइलाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री…