अपराध « Khabarhub

दुई किशोरीलाई सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ

बुटवल– दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जबर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ ।  रूपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरूसँग रातको सवा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२/१३ जना मानिसहरूको समूहले दुई किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।  जबर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरूमा रूपन्देहीको सैनामैना…