अपराध « Khabarhub

जबरजस्ती करणीको आरोपमा अनाथालयका प्रमुख कारागार चलान

कञ्चनपुर– कञ्चनपुर जिल्लामा यौन  दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख चन्दले विगत एव वर्षदेखि बालकालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथालयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार, जबरजस्ती करणी गरी गर्भपतन गरेको समेत खुलेको छ ।…