Live on
Your Voice, Your Power
सिन्धुली– कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेकी छिन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर…