अपराध Archives | Page 176 of 269 | Khabarhub Khabarhub

लागूऔषधसहित एक युवक पक्राउ

महोत्तरी– महोत्तरीमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागूऔषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  सम्सीबाट  गौशलातर्फ जाँदै गरेको  प्र २ ह ०७५१ नं को अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट…