अपराध Archives | Page 19 of 230 | Khabarhub Khabarhub

कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

काठमाडौं- बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित भन्सार इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले…