अपराध « Khabarhub

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागूऔषध प्रयोगकर्तालाई आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ‘जेन-जी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए । निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको…