अपराध « Khabarhub

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा भएको खुलास भएको छ। पुस २९ गते साँझ पौने ८ बजे भएको उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले घरधनी छविलाल स्याङ्तानसहित सातजनालाई पक्राउ गरेर हिरासतमा लिएको छ। जिप्रका सिन्धुलीका डीएसपी…