अपराध « Khabarhub

 अवैध लागूऔषधसहित एक जना पक्राउ 

काठमाडौँ– काठमाडौँबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको दक्षिणकाली नगरपालीका–५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषधसहित बाराको कलैया नगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी पक्राउ  परेका हुन्। उनको साथबाट १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । कलैयाबाट…