Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालीका–५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषधसहित बाराको कलैया नगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी पक्राउ परेका हुन्। उनको साथबाट १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । कलैयाबाट…