अपराध Archives | Page 20 of 263 | Khabarhub Khabarhub

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा…