अपराध « Khabarhub

एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ 

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा…