Live on
Your Voice, Your Power
गलकोट- जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी) सहित एक महिलालाई पक्राउ गरेको छ । प्यूठानको स्वर्र्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट पक्राउ गरेको हो । शङ्कास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका…