अपराध « Khabarhub

‘फेक आइडी’ बनाएर अश्लिल शब्द पठाएको आरोपमा एक जना पक्राउ

दाङ- सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘फेक आइडी’ बनाएर  महिलालाई अश्लिल शब्द पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१५ का १९ वर्षीय डेबिट पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार पुनले महिलालाई अश्लिल शब्द पठाउने र पोष्ट गरेको उजुरीका आधारमा पक्राउ…