Live on
Your Voice, Your Power
सुनसरी– छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो…