अपराध « Khabarhub

ब्राउन सुगरसहित दुईजना पक्राउ

कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिका–३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् । बा८० प ९६९० नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले पक्राउ गरेको हो । इलाका…