Live on
Your Voice, Your Power
काठमाडौँ– दाङको तुलसीपुरमा भारतीय कारमा भेटिएको तीन बालकको शव अनुसन्धानमा प्रहरीले विशेष टोली खटाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शनिबार राति तीन बालक मृत फेला परेका थिए । नेपालगञ्जबाट कुकुरसहितको विशेष टोली घटनाको अनुसन्धानमा सक्रिय भएको दाङका एसपी गणेश चन्दले जानकारी दिए । शव पोष्टमार्टमको…