Live on
Your Voice, Your Power
काठमाडौँ– मानव बेचबिखनको अभियोग लागेकी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै…