अपराध « Khabarhub

सोह्रखुट्टेस्थित एक होटलमा जुवाखेलिरहेको अवस्थामा ११ लाख नगदसहित २५ जना पक्राउ

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टेस्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा…