अपराध Archives | Page 246 of 280 | Khabarhub Khabarhub

सम्झना हत्या प्रकरण : बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष

काठमाडौँ – बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्ट अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो । ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको छ,…