अपराध « Khabarhub

किशोरी बलात्कार आरोपमा प्रहरीविरुद्ध मुद्दा

डोली- डोटीमा प्रहरी जवानले नै किशोरी बलात्कार गरेको आरोपमा मुद्दा परेको छ । जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको पीडित…