Live on
Your Voice, Your Power
काठमाडौं– नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो। तामाङले विभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको…