Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनामा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार यी दुई घटनामा संलग्न भएर पक्राउ परेका अभियुक्तहरूले अनुसन्धानको क्रममा अपराध स्वीकारेको जनाएको छ। हत्या भएका व्यक्ति केशवराज हायु (उर्फ सुनिल), २५ वर्ष, सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडा।पारुहाङ राई, २१ वर्ष,…