Live on
Your Voice, Your Power
धुलिखेल– काभ्रेको धुलिखेल– २ रवीओपीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले पतिलाई खुर्पाले हानेर हत्या गरेकी हुन् । ६० वर्षीया लालीमाया तामाङले ६५ वर्षीय श्रीमान शुक्रराम तामाङको हत्या खुर्पाले हानेर गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार श्रीमती लालीमायाले घरयासी झगडामा श्रीमानलाई खुर्पा प्रहार…