Live on
Your Voice, Your Power
वीरगञ्ज– इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ३६५ किलो लागुऔषध गाँजा र चरेश बरामद गरेको छ । पटेर्वा सुगौली गाउँपालिका–४ देउरीया टोलको एक घरमा छापा मारेर प्रहरीले ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गरेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । प्रहरीले सोही ठाउँबाट चरेश बनाउने तीन वटा मेसिन, प्याकिङ गर्ने तीन बोर प्लाष्टिक…