Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिबन्धित लागूपदार्थ अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङ हाइटबाट साढे ६ किलाेग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो। महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–१ जाजरकोटका २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत छन्। उनीहरूले प्रहरीलाई…