अपराध Archives | Page 28 of 271 | Khabarhub Khabarhub

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।  सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान खरिद परेको उजुरीमा आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गरिरहेको बेलामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई खाममा १ लाख घुस…