Live on
Your Voice, Your Power
तनहुँ– एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा एक महिलालाई जबरजस्ती करणी अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई शुक्रबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ का ३१ वर्षीय…