Live on
Your Voice, Your Power
वीरगन्ज– जीउमा बेरेर लागू औषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय राज्य विहारअन्तर्गतको थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत–५ का २० वर्षीय महन्थ राम छन् । कम्मर खुट्टामा लागू औषध बेरेका राम भारतीय सीमावर्ती रक्सौलबाट वीरगञ्जतर्फ पैदल हिँडेरै आइरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ परेका हुन् । प्रहरीले रामको…