Live on
Your Voice, Your Power
भोजपुर– भनिन्छ, आमाका लागि आफ्नो प्राणभन्दा पनि सन्तान प्यारो लाग्छ । तर, भोजपुरमा एक आमाले भने आफ्नो ३ वर्षीय छोराको विभत्स हत्या गरेकी छन् । जिल्लाको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भएकी एक २५ वर्षीया आमाले ३ वर्षीय छोराको खुकुरीले घाँटी रेटेर हत्या गरेकी हुन् । हाल भोजपुर नगरपालिका– ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५…