अपराध « Khabarhub

प्रहरीलाई नमूना संगठन बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन् । पूर्वप्रहरी संगठनका पदाधिकारीसँग विहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका…