अपराध « Khabarhub

लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई प्रक्राउ गरेको छ । प्रहरीले आइतबार बिहान साढे ८ बजे बिरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ च. ३७९१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा पर्सा वीरगञ्ज महानगरपालिका १४ का मनिषकुमार शाहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । गाडी चेकजाँचका क्रममा प्रहरीले डाईजेपाम, नुफिन र फेनगरान गरी ३ सय…